स्वास्थ्य

नाकमा मासु पलाउने रोग र यसको उपचार

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

नाकमा मासु पलाउने रोग एलर्जीका कारण हुने समस्या हो । धुलो, धुँवा, चिसो कुनै पनि कुराले एलर्जी हुन्छ र दीर्घकालीन रुपमा जाँदा नाकमा मासु पलाउँछ । हामी त्यसलाई चिकित्सकीय भाषामा पोलिप भन्छौं ।

शुरुको लक्षण भनेको नाक बन्द हुने, सिंगान तथा पानी बग्ने, हाच्छ्यु बढ्ने र विशेषगरी बेलुकीको समयमा सास फेर्न गाह्रो हुने समस्या हुन्छ र नाकमा मासु पलाउन समस्याले कालान्तरमा दम बढ्ने गर्छ ।

उपचार

१. लेम्ना मिनोर क्यु (Lemna Minor Q) यो होम्योपैथीक औषधि हो यो औषधिको प्रयोग गर्नाले नाकमा मासु पलाउने समस्या हल हुन्छ ।

२. सेलिसिया १२x (Silicea) को औषधि दिनमा ४ पटक ४ गोलीको मात्रामा खान दिने ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

थप सम्पर्कको लागि

डा. राम बहादुर बोहरा

कुमारवर्ती हेल्थ क्लिनिक/कुमारवर्ती औषधालय/ बोहरा होम्योपैथिक फार्मेसी

मध्यबिंदु नगरपालिका, नवलपरासी, नेपाल

सम्पर्क : ९८५७०-४०२९८, ०७८-४१००२९

यो पनि पढ्नुहोस्

जोर्नी दुख्ने रोग र उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!