जीवन-दर्शनहेल्थ टिप्स

के तपाईं विश्वास गर्नुहुन्छ ?

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

रूढिवादीलाई आजकल मान्ने चलन कम छ तर आज मैले विश्वास गर्नुस या नगर्नुस एउटा टोटका दिन गइरहेको छु । हाम्रो बुबा हजुरले यो काम गरेर यस कमाउनु भएको थियो । जहाँसम्म मलाई लाग्छ सत्यको विजय अवश्य हुनसक्छ । विश्वास भन्दा ठूलो औषधि केहि छैन । डाक्टरले औषधि दिएको छ तर डाक्टरप्रति विश्वास कम छ भने उसले राम्रोसंग औषधि नखानाले रोग निको नहुन सक्छ ।

टोटका यस्तो छ

लामो समय रोग लागेर विरामी भएको तर रोग के भनेर नचिनिएको यस्तो अवस्थामा यो टोट्का अपनाउन सक्नुहुन्छ ।

कसरी गर्ने

कालो चामल, कालो धागो, तेल, नुन, एक पैसा तामाको राखेर विरामीलाई घुमाएर चौबाटोमा फालिदिनु औषधिले समेत काम गर्न सक्छ ।

नोट : यो काम घरको मुखियाले गर्नुपर्ने छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

थप सम्पर्कको लागि

डा. राम बहादुर बोहरा

कुमारवर्ती हेल्थ क्लिनिक/कुमारवर्ती औषधालय/ बोहरा होम्योपैथिक फार्मेसी

मध्यबिंदु नगरपालिका, नवलपरासी, नेपाल

सम्पर्क : ९८५७०-४०२९८, ०७८-४१००२९

यो पनि पढ्नुहोस्

जोर्नी दुख्ने रोग र उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!