हेल्थ टिप्स

सिधेनुन र यसको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सिधेनुन र यसको प्रयोग । बर्त बस्दा होस वा जुठो पर्दा सिधेनुनलाई शुद्ध मानिएको छ भने उच्च रक्तचापका बिरामीलाई सिधेनुनले कुनै हानी गर्दैन । यो खबरले अब नुन कम खानेहरूका लागी सिधेनुन खानुस भन्ने हाम्रो आग्रह छ ।

आयोडिनयुक्त नुनको कमी हुनेहरूका लागी आयोडिन नुन ठिक छ तर जसलाई आयोडिन आवश्यक छैन भने यसको अत्यधिक प्रयोगले क्यान्सर हुनसक्ने उत्तर प्रदेशबाट प्रकाशित चिकित्सा पल्लवमा लेखेको छ ।

कुनै पनि नुनको अत्याधिक प्रयोगले क्यान्सर, उच्च रक्तचाप र मुटुको रोग निम्तने खतरा बढेको छ । स्वादको रूपमा लिने नुनले स्वास्थ्यमा नकरात्मक प्रभाव पार्ने भएकाले आफ्नो स्वास्थ्यलाई केयर गरौं भन्ने हाम्रो सुझाव छ ।

स्वास्थ्यप्रति ध्यान दिन नसक्नाले आज मानिस दिनप्रति दिन रोगको दलदलमा फस्दै गएको अवस्था हाल नेपालमा देखिएको छ । आज जतिपनि रोग नेपालीलाई भएको छ सवै खानपिनको लापरबाहीले गर्दा भएको हाम्रो ठहर छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

मिर्गौलाको पथरी हुँदा के खाने ? के नखाने ?

मिर्गौलाको पत्थरी फाल्ने घरेलु उपाय

कम्मर दुख्दा गर्नुपर्ने योग आसनहरू

नसा च्यापिने समस्या र यसको उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!