स्वास्थ्य

विश्वविख्यात ७ वरिष्ठ डाक्टरहरु

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

विश्वविख्यात ७ वरिष्ठ डाक्टरहरु

डाक्टर नं. १. सूर्यको प्रकाश ।

डाक्टर नं. २. प्राकृतिक वातावरण ।

डाक्टर नं. ३. प्राकृतिक भोजन ।

डाक्टर नं.४. दैनिक एक घण्टाको व्यायाम ।

डाक्टर नं.५. प्रयाप्त पानीको सेवन ।

डाक्टर नं.६. दैनिक ७ –८ घण्टाको गहिरो निन्द्रा ।

डाक्टर नं.७. आत्मविश्वास ।

योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय द्वारा जनहितमा जारी।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस्

मुटु रोग र यसको उपचार

ग्याष्ट्रिकको घरेलु उपचार

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!