स्वास्थ्य

यौन रोग ग्रेनूलोमा वेनेरियम र यसको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

यौन रोग ग्रेनूलोमा वेनेरियम र यसको उपचार । यो रोग यौन सम्पर्कद्वारा एक अर्कामा फैलिने खालको रोग अन्तर्गत पर्दछ । यो रोग पनि यौन रोग हो । यो रोग (Sexual Intercourse) द्वारा सक्रमित हुनाले लिङ्गको अग्रभाग र योनीको मुखमा रातो र स-सानो नदुख्ने खालको घाउ देखिन थाल्दछ ।

यो रोग स्त्री पुरूष दुवैलाई हुने गर्दछ । Sexual Intercourse भएको १८ देखि २५ सौं दिनदेखि लक्षण देखिन थाल्दछ । यो रोग लागेका महिला वा पुरूष दुवैमा देखिन्छ । यो रोग लागेको अंग रातो (Granulomata) मा उत्पन्न हुन थाल्दछ । सामान्य रूपमा दवाउदा पनि (Bleeding) हुने गर्दछ । यो रोगको उपचार समयमा नभए बाहिर पनि फैलन थाल्दछ ।

यो रोगमा निम्न अनुसारको लक्षण देखिन थाल्दछ ।

१. गुदद्वार या योनीमा (Recto-vaginal fistula) देखिन सक्छ ।

२. Cystitis

३. Pyelitis

उपचार

१. टेट्रासाइक्लिन (Tetracycline) २५० देखि ५००मि.ग्राम सम्म अवस्था नुसार ६,६ घण्टाको फरकमा दिनुपर्छ ।

२. Candid Ointments दिनमा २ पटक लगाउने ।

३. फिडकरी पानीले दैनिक सफा गर्ने ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढनुहोस्

इन्ट्रासेरिब्रल हेमोेरेज र यो हुने कारणहरु

चिसोमा सुन्तला खानैपर्ने कारणहरु

फेसियल प्यारालाईसिस र यसको उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!