स्वास्थ्य

फेसियल प्यारालाईसिस र यसको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

फेसियल प्यारालाईसिस र यसको उपचार । यो रोग आजकाल मानिसहरूमा धेरै देखिएको छ । यस्तो रोगले आक्रमण गरेको खण्डमा मुख बाङ्गो हुने हुन्छ ।

रोगको परिचय

It is condition characterized by Sudden Paralysis of the muscles of one half of the face due to the involvement of the seventh cranial nerve.

रोगको कारणहरु

१. धेरै बेरसम्म चिसो पानीमा बस्नाले ।

२. चोट पटकको कारणले ।

३. मस्तिष्कगत रक्तस्राव भएर ।

यो रोग प्राय ५०, ६० बर्ष पछि हुने गरेको पाइएको छ । यसको आक्रमण आकस्मिक हुने हुनाले कसै कसैलाई थाहा नहुन सक्छ ।

पुर्वनुमान (Prognosis)

यो रोगको आक्रमण हुनासाथ उपचार सहि भएमा २,३ महिनामा निको भएको देखिन्छ । यो रोगमा हल्का व्यायाम गर्ने, मालिस गर्ने र

डाक्टरको परामर्शमा उपचार गराउनाले यो रोग चाँडो निको हुन्छ ।

उपचार

१. माहायोगराज गुग्गुल १ गोली दिनमा २ पटक ।

२. एकांगविर रस १ गोली दिनमा २ पटक ।

३. माहारास्नादि काढा ३ चमच दिनमा २ पटक समभाग पानीसित ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढनुहोस्

इन्ट्रासेरिब्रल हेमोेरेज र यो हुने कारणहरु

चिसोमा सुन्तला खानैपर्ने कारणहरु

नमस्कार गर्नुको कारणहरु र महत्व

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!