टिप्सहेल्थ टिप्स

मकैको खोयावाट घरेलु दन्त मंजन बनाउने तरिका  

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

हाम्रो बारीमा हुने मकैको दाना उपयोग भएपनि हामीले खोया फाल्ने गर्छौं । मकैको खोया औषधिको रूपमा प्रयोग हुन सक्नेबारे जानकारी नहुनाले त्यसै खेर गई रहेको छ । हामीले मकैको खोयालाई पोलेर दन्त मंजन बनाएर बिक्री गर्न सके थुप्रै युवाको रोजगार हुन सक्छ ।

मन्जन बनाउने तरिका

मकैको खोयालाई जलाउनु होस आवश्यक अनुसार फिट्करीलाई फुराउनु होस र मसिनोसंग पिस्नुहोस सवै पिसेको समभाग पाउडरमा मिलाएर सिसिमा राख्नुहोस । आवस्यकताको समएमा दन्त मनजन गर्नुहोस दाँत चम्किलो हुनुको साथै निरोगी बनाउनेछ ।

यस्ता अनेकौं बस्तु छन् जसलाई हामीले बेकार सम्झेर फाल्ले काम गरेका छौं ।

मिर्गौलाको पत्थरी फाल्नु परेमा

Kidney stone आजकल आम भएको छ । यस्तो हुनुको पछि सवैभन्दा ठूलो हात भनेको पानी (water) लाई मानिएको छ । औषधि सेवन गर्दैमा stone झर्ने होइन औषधिको साथ साथै पानी प्रसस्त पिउने बानी बसाल्नु पर्दछ ।

Kidney stone झार्ने सजिलो औषधिको बारेमा पाठकलाई प्रकाश पार्न गइरहेको छु । यो औषधि अपत्यारिलो छ तर मैले दिएकाहरूले पिसाबबाट stone फालेको बताउछन् । हामीले पैसा धेरै खर्च गर्दैमा ठूलो हुने होइन सामान्य औषधिले पनि लाख रुपैयाको काम गर्दछ ।

आौषधि बनाउने तरिका

फिटकरिलाई तावामा भुट्ने र मसिनोसंग पिस्ने पिसेको फिट्करीको धुलो दुई दुई ग्रामको मात्रामा दिनमा २ पटक पानीमा घोलेर खान दिने यो औषधिले Kidney stone फाल्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!