जीवन-दर्शन

ज्योतिषशास्त्र अनुसार यी ४ राशि भएका मनिसले कहिले पनि अरुलाई धोका दिँदैनन्

ज्योतिषशास्त्रको अनुसार सबै राशिको स्वभाव अलग-अलग हुन्छन् । केहि राशिका व्यक्तिहरु अति नै रिसाह हुन्छन् भने कुने राशिका मानिसहरु खुल्ला विचारका हुन्छन् । त्यस्तै कोहि राशि सबैभन्दा धोका दिने हुन्छन् भने कुनै राशि भएकाहरु चाँडै नै धनी हुने हुन्छन् । प्राय: धेरैको जीवन प्रेम र ब्रेकअपको गोलचक्करमा घुमिरहेको हुन्छ ।

विवाहित वा एकसाथ बसेको छ भन्दैमा उनीहरुबीच प्रेम सम्बन्ध सुमधुर हुन्छ भन्ने छैन । एकसाथ बसेपनि दम्पतीबीच मनमुटाव, झैझगडा, आपसी असमझदारी भइरहेको हुन्छ । भनिन्छ, प्रेम विश्वासमा टिकेको हुन्छ । त्यससँगै समझदारी आवश्यक हुन्छ । १२ राशिमध्ये यी ४ राशिका व्यक्तिहरु अति नै विश्वासका पात्र हुन्छन् र भरोसा गर्न लायक हुन्छन् र सधैँ अरुको इज्जत समेत गर्छन् ।

१. तुला राशि

तुला राशि भएकाहरु सधैँ अरुको भावनाको कदर गर्छन् । यीनीहरु सधैँ आफ्नो साथीप्रति इमान्दार हुन्छन् र उनीहरूलाई हृदयबाट नै चाहन्छन् ।

२. कर्कट राशि

कर्कट राशिसँग मानिसहरु धेरैनै विश्वसनीय हुन्छन् । यी राशिका मानिसहरुलाई कहिले पनि अरुप्रति नराम्रो विचार आउँदैन । यसको साथै यी राशिका व्यक्तिले तपाईको बारेमा जे कुरा सुन्नेछन् तिनलाई आफैँभित्र राख्छन्, बाहिर भन्दै हिँड्दैनन् ।

३. वृष राशि

यो राशिका व्यक्ति सधैँ आफ्नो प्रिय व्यक्तिहरुको समर्थन गर्छन् र तिनीहरुको विरुद्धमा कुनै पनि गलत कुरा सुन्न सक्दैनन् । यति मात्र नभएर यी राशिका व्यक्तिसँग विश्वास गर्न सकिन्छ ।

४. वृश्चिक राशि

वृश्चिक राशि भएकाहरु सधैँ अरु व्यक्तिसँग खुसी बाँड्ने गर्छन् । यीनीहरु सधैँ अरूलाई खुसी राख्न खोज्छन् र अरूको खुसीको लागि प्रयास गरिरहन्छन् ।

यो पनि पढ्नुहोस्

प्रेममा धोका किन हुन्छ?

ज्योतिषशास्त्र अनुसार पढाईमा सफलता हासिल गर्ने तरिकाहरु

यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती

असल र सोझा केटाले मात्र किन पाँउछन प्रेममा धोका ?

प्रेम गर्नेहरुका लागि जनवरी ९ किन खतरनाक ?

के हो प्रेम ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!