जीवन-दर्शन

असल श्रीमतीमा हुनुपर्ने २० गुणहरु

श्रीमान श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । श्रीमान श्रीमतीको सम्बन्धलाई सुमधुर बनाउन अनेक उपाय अपनाइन्छन् । विश्वका अधिकांश देशमा पुरुष मानसिकता नै हाबी देखिन्छ । दम्पत्ती बीचको सम्बन्धलाई सुमधुर बनाउदा दुवैले धेरै विषयमा सम्झौता गर्नुपर्ने हुन्छ । त्यसमा पनि श्रीमतीले अझ बढी सम्झौता गर्नुपर्ने अनुसन्धानले देखाएको छ । पछिल्लो एक अनुसन्धानबाट सार्वजनिक भएको निष्कर्षमा उल्लेख भएका श्रीमानका अगाडि श्रीमतीले गर्नु नहुने २० बुँदाहरु यस प्रकार छन् । यस्ता छन् असल श्रीमतीमा हुनुपर्ने २० गुणहरु, जानी राखौ ।

१. श्रीमानसँग ठूलो आवाजमा कहिल्यै नबोल्नु ।

२. श्रीमानको कमजोरी परिवार र साथीको अगाडि नखोल्नु ।

३. आफ्नो मुड अनुसार कहिल्यै कुरा नगर्नु ।

४. अरु पुरुषसँग कहिल्यै तुलना नगर्नु ।

५. श्रीमानको साथीको बारेमा कहिल्यै नराम्रो नबोल्नु ।

६. उसले तिमीसँग विहे गरेको भन्ने कुरा कहिल्यै नबिर्सनु ।

७. कहिल्यै पनि अरुलाई तिम्रो श्रीमानको ख्यान गर्नु नभन्नु ।

८. कुनै दिन श्रीमान खाली हात घर आए, उसलाई गाली नगर्नु ।

९. श्रीमानको पसिना ख्याल गर्नु ।

१०. श्रीमानले चाहेको समयमा यौन सम्बन्ध राख्न तयार बन्नु किनभने पुरुषको लागि यो निकै महत्वपूर्ण छ । लामो समयसम्म यौन सम्पर्क नराख्दा उसलाई तनाव हुन्छ ।

११. सेक्स प्रस्ताव अस्वीकार गर्दै नगर्नु ।

१२. समुहमा रहँदा श्रीमानलाई पहिला जवाफ दिने मौका दिनु ।

१३. बच्चाको अगाडि कहिल्यै श्रीमानलाई गाली नगर्नु ।

१४. घरबाट बाहिर निस्कनु अघि श्रीमानको कपडा ख्याल गर्नु ।

१५. आफ्नो साथीलाई श्रीमानको धेरै नजिक हुने मौका नदिनु ।

१६. शौचालय गएको र लुगा लगाउने बेलामा धेरै हतार नगर्नु ।

१७. आफ्नो मायालाई पैसासँग तुलना नगर्नु ।

१८. श्रीमानको अगाडि आफु धेरै व्यस्त नहुनु । उसलाई समय दिनु ।

१९. श्रीमान र आफ्नो कामको तुलना नगर्नु ।

२०. आफ्नो पूर्व प्रेमीसँग कहिल्यै तुलना नगर्नु ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

श्रीमान र श्रीमती वीचको सम्वन्ध बिग्रिने कारणहरु

यी हुन् आफ्नो श्रीमानलाई सधै दबाएर राख्ने ४ राशिका महिलाहरु

श्रीमान र श्रीमती वीचको सम्बन्ध सुमधुर बनाउने उपायहरु

सुत्नुअघि हरेक दम्पतिले गर्नुपर्ने ५ महत्वपूर्ण कामहरु

श्रीमान र श्रीमती वीचका शंका हटाउने उपायहरु

श्रीमतीलाई खुशी बनाउने २५ टिप्सहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!