मुक्तक
उर्ली अाउने खहरे भेल हो कि तिम्रो माया।
बगी जाने खाेेली हो कि बाँचुन्जेल हाे तिम्राे माया ॥
चाेखाे माया गर्छु भनि बाचा कसम त खाने गर्छाे
शंका लाग्छ जुवाडेकाे खाल हाे कि तिम्राे माया ॥
*अमृत कुमार श्रेष्ठ युवा साहित्यकार हुनुहुन्छ ।
ज्ञान तथा विज्ञानमा समर्पित अनलाइन पत्रिका