साहित्य-कला

मुक्तक

उर्ली अाउने खहरे भेल हो कि तिम्रो माया।
बगी जाने खाेेली हो कि बाँचुन्जेल हाे तिम्राे माया ॥

चाेखाे माया गर्छु भनि बाचा कसम त खाने गर्छाे
शंका लाग्छ जुवाडेकाे खाल हाे कि तिम्राे माया ॥

 

*अमृत कुमार श्रेष्ठ युवा साहित्यकार हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!