राष्ट्रिय समाचारसमाचार

नवलपरासीमा भिषण पानी पर्नुका साथै बढ्यो चिसो

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पुस १८, नवलपरासी-१८ । आज नवलपरासीमा भिषण पानी परेको छ । पानी दिनभरि पर्ने देखिएको छ । जाडो निकै बढ्दैछ । मौसम खराब हुनाले यसको असर नागरिकमा पर्ने निश्चित छ । अहिले हामीले तापक्रम रेकड गरेका थियौं हिजोको तुलनामा आज धेरै कम देखिएको छ ।

यही अवस्था रहेमा स्वास्थ्यमा नकरात्मक असर हुन सक्ने देखिएको छ । जाडोको कारणले गर्दा स्वास-प्रस्वासमा बढी असर हुने हुनाले न्यानो कपडा लगाउने तातो तातो सुप खाने जाड रक्सी,धुम्रपान नगरेमा राम्रो हुने देखिएको छ ।

स्वास्थ्यप्रति हेलचक्राई नगरौं भन्ने हाम्रो परामर्श छ । स्वास्थ्यमा केहि खराब देखिएको अवस्थामा आफु खुसी औषधि नखाई डाक्टरको परामर्श लिएर उपचार गर्नु हुन हाम्रो अनुरोध छ । जथाभावी औषधिको सेवन गर्नाले स्वास्थ्यमा नकरात्मक असर पर्न सक्नेछ ।

यो पनि पढनुहोस्

चिसोमा रूघा र यसको उपचार

जाडोमा अदुवा नै किन खाने ? जानी राखौ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!