खानपान

जौको पानी पिउनुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जौंको प्रयोग प्राय: पुजा-आजामा बढी गरेको पाइन्छ । धार्मिक दृष्टिकोणले जौंलाई पवित्र मानिन्छ । जौंको बारेमा आज मैले मानव स्वास्थ्यमा प्रयोग गर्दा के कस्तो फाइदा हुनसक्छ भन्ने बारेमा प्रकाश पार्न गइरहेको छु । जौंमा भिटामिन बी, आयरन, क्याल्शियम, मैग्नीशियम, मैगनीज, सेलेनियम, जिंक, कॉपर, प्रोटीन, अमीनो एसिड, डायट्री फाइबर्स र एटी आक्सिडेण्ट आदि प्रशस्त पाइन्छ । जौंको पानी बनाएर सेवन गराउनाले अनेक रोगमा राम्रो फाइदा गर्दछ ।
थोरै जौंमा पानी धेरै राखेर २,३ सिटि बजाएर उतार्ने र चिसो भएपछि जौंको पानीलाई बोतलमा भरेर राख्ने ।

यो पनि पढ्नुहोस्

काँचो केरा खानुका फाइदाहरु

सरिफा खानुका फाइदाहरु

निगुरो खानुका फाइदाहरु

च्याउका खानुका फाईदाहरु

चिप्ले भिन्डी खानुका फाइदाहरु

कुरिलो खानुका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

सिस्नु खानुका फाइदै फाइदाहरु

पालुंगो र यसका फाइदाहरु

बेथेको साग र यसका फाइदाहरु

जौको पानी पिउनुका फाइदाहरु

१. यदि पिसाब सम्बन्धि कुनै समस्या देखिएमा जौको पानी पिउने गर्नुस राम्रो फाईदा गर्दछ ।

२. मोटोपना घटाउन पनि यसको प्रयोग हुदै आयको छ । जौको पानी सेवन गर्ने गर्नाले फ्याट घटाएर मोटोपना कम गराउदछ ।

Like & Follow us on Facebook

३. ब्लड कोलेस्ट्रॉल लेवल कम गर्न जौंको पानी उपयोगी भएको छ ।

४. मधुमेहका रोगीलाई पनी जौंको पानी धेरै उपयोगी भएको छ । यसले सुगर लेवल कम गराउदछ ।

५. जौको पानी पिउने गर्नाले शरीर भित्रको विकार तत्व फाल्ने काम गर्दछ । यस्को नियमित प्रयोगले इम्यूनो सिस्टमलाई समेत सुधार गर्ने काम जौको पानीले गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!