मुख्य समाचार

आर्थिक वर्ष २०७४/७५ को बजेट (पूर्णपाठ)

 

काठमाडौँ, १५ जेठ । सरकारले आव २०७४/७५ का लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार बजेट विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले आज अपराह्न व्यवस्थापिका–संसद्को बैठकमा प्रस्तुत गर्नु भएको हो । सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँको बजेट ल्याएको थियो । आगामी वर्षको बजेट चालु आर्थिक वर्षको बिनियोजनको तुलनामा २१.९ प्रतिशतले बढी हुन आउँछ । सरकारले आगामी आर्थिक वर्षमा ७.२ प्रतिशतको अर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ।

नेपाल सरकारको आर्थिक वर्ष २०७४/७५ को बजेट (पूर्णपाठ)

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!