खानपानस्वास्थ्य

सुपारीको बेफाइदा

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

स्वास्थ्य हाम्रो गहना हो स्वास्थ्य रहन हामीले अनेकौं नियमको पालना गर्नुपर्ने हुनसक्छ । सुपारीको बेफाइदा मात्र होइन केही फाइदा पनि छ तर आज मैले अत्यधिक सुपारीको सेवनबाट हुन सक्ने खराबीबारे प्रकाश पार्ने जमर्को गर्दैछु ।

सुपारीको बेफाइदा

स्वास्थ्यका लागि सुपारी दैनिक सेवन गर्नु हानीकारक छ । सुपारीलाई औषधिको रूपमा प्रयोग गर्ने बस्तु मानिएको छ । अत्यधिक सुपारी चपाउदा दाँतलाई नोक्सान पुराउने गर्छ । सुपारीको उपयोग अस्थमा (एल्कोलोइड हैसोलिनको ब्रोनकोनिक्किक्टव असरको कारण ) र गर्भवस्था (एबर्टिफैक्टर) मा सुपारीले नोक्सान गरेको प्रमाणित भइसकेको छ । सुपारी चपाउने व्यक्तिहरुमा मुखको क्यान्सर हुने सम्भावना बढेकाले सुपारी सेवन गर्नु हानीकारक छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!