राष्ट्रिय समाचारसमाचार

नेपाल औषधि व्यवसायी संघको प्रथम जिल्ला शाखा अधिवेशन शुरु

असार ६, कावासोती-६, नवलपरासी । आज नेपाल औषधि व्यवसायी संघ नवलपरासी (पूर्व) नवलपुरमा प्रथम जिल्ला शाखा अधिवेशन कावासोतीमा हुन गई रहेको जानकारी डा. राम बहादुर बोहराले दिनुभयो ।

यो शाखा विस्तारले नवलपुरमा छरिएर रहनु भएका सम्पुर्ण औषधि व्यवसायीको हकहितमा तदारुकताका साथ लाग्ने विश्वास पनि उहाँले लिनु भएको छ । आज हुन गई रहेको अधिवेशनबाट नयाँ समिति चयन हुने देखिएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!