अन्तर्राष्ट्रिय समाचार

न्युजिल्याण्डमा ७.४ रेक्टरको भूकम्प

एजेन्सी, कात्तिक २८ । न्युजिल्याण्डमा ७.४ रेक्टरको भूकम्प ! केहि समय अघि न्युजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्व विभागको भूकम्प मापन केन्द्रका अनुसार ७.४ रेक्टरको भूकम्प गएको हो ।

भूकम्पको केन्द्र न्युजिल्याण्डको वेलिङटनबाट २०८ किलोमिटर दक्षिण पश्चिम क्षेत्र क्राइस्टचर्च नजिकै रहेको छ। bभूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । भूकम्पले पुयाएको क्षतिको विवरण आउन भने बाँकी छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!