ज्योतिषशास्त्र

राती सपनामा यी ५ वस्तुहरु देखेमा हुन्छ अशुभ

सपना एक सामान्य स्वभाविक प्रक्रिया हो । सबै मानिसले सपना देख्छन् । बच्चादेखि वृद्धसम्म सपना देख्ने हुन्छ । भनिन्छ सपनाले भावी दिनको संकेत गर्छ । सपनाको संसार ज्यादै नै रोचक हुन्छ। प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ । वैज्ञानिकहरु पनि सपनाले कुनै न कुनै कुराको संकेत गर्ने कुरासँग सहमत छन् ।

यो पनि पढनुहोस्

सपना सम्बन्धी लोकविश्वास

सपनामा हात्ती देखेमा के हुन्छ ?

सपनामा यी जनवारहरु देखेमा के हुन्छ ?

सपनामा मरेका मानिसहरु आउने कारणहरु

सपनामा के के देख्यो भने धेरै अनिष्टका सङ्केतहरु हुन् ?

हाम्रो समाजमा अहिले पनि केही यस्ता मान्यताहरु छन् । जसलाई हामी मान्दै आएका छौ किनभने केही धामी झाक्री र ज्योतिषीहरुले भनेका कुराहरु पुग्ने पनि गर्दछन् । त्यस्तै अर्को मान्यता के रहेको छ भने यदि सुतेका बेलामा सपनामा केही वस्तुहरु देख्यो भने शुभ र अशुभ हुने विश्वास पनि रहेको छ । त्यसै अनुसार नै हामी हाम्रो दैनिक जीवनमा हुने कार्यहरु पूरा गरिरहेका हुन्छौ । राती सपनामा यी ५ वस्तुहरु देखेमा अशुभ हुन्छ ।

१. पहिलो कुरा सपनामा चरा कराएको देखियो भने नराम्रो हुन्छ किनभने यो भनेको धन, सम्मान र माया गुमाउनुको सकेंत हो ।

२. दोस्रो कुरा यदि सपनीमा आफ्नै घरमा तोडफोड गरेको देख्यो भने पनि नराम्रो कुराको सकेंत हो ।

Like & Follow us on Facebook

३. तेस्रो कुरा यदि सपनीमा आफू कंगाल भएको देख्यो भने यो पनि खराब कुराको सकेंत हो । यसले तपाईको चलिरहेको ब्यापारमा घाटा लगाउछ ।

४. चौथो कुरा यदि धेरै सुन भेटेको सपना देखे पनि यो नकरात्मक कुराको सकेंत हो किनभने यस्तो देखेमा तपाईको सम्पति हानी नोक्सानी हुने हुन्छ ।

५. पाँचौ कुरा यदि तपाईले सपनामा खोला-नालामा आफू बगेको देख्नुभयो भने यो पनि नकरात्मक सकेंत हो । यस्तो सपना देखेमा तपाईको भएको सम्पूर्ण धन गुमाउनुपर्ने अवस्था आउन सक्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!