ज्योतिषशास्त्र

शास्त्र भन्छ : यस्ता औंला हुने स्त्री हुन्छन् धोकेवाज

समुन्द्र शास्त्र अनुसार शारीरिक अंगको बनावट तथा रुपरेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवन सम्वन्धी विभिन्न कुरा भविष्यवाणी गर्न सकिन्छ । समुन्द्र शास्त्रमा स्त्री पुरुषका विभिन्न अंग र अंगका लक्षणका बारेमा विस्तृत ब्याख्या गरिएको छ । समुन्द्र शास्त्रले अंगको लक्षण हेरर मानिसको स्वभाव भन्न सकिने दावी गर्छ । त्यति मात्र होइन स्त्री र पुरुष चरित्र थाहा पाउन पनि केवल अंगहरुको अध्यन गरे पुग्ने समुन्द्र शास्त्रीहरुको भनाइ छ ।

Like & Follow us on Facebook

१. लामा औंला हुने स्त्री
समुन्द्र शास्त्रका अनुसार खुट्टाका औंला लामा हुने स्त्रीहरुको भरपर्नु हुँदैन । केटीका लागि त्यो राम्रो भएपनि केटाका लागि ती केटी भरपर्दो हुँदैनन् । यस्ता स्त्री निक्कै चतुर हुने र धेरै पुरुषसँग एकैपटक सम्बन्ध राख्ने समुन्द्र शास्त्रीहरुको दावी छ ।

२. लामा र गोला औंला हुने स्त्री

शास्त्रका अनुसार जुन स्त्रीका खुट्टामा औंला लामा र गोला हुन्छन् उनीहरु भाग्यमानी हुन्छन् ।

३. छोटा र टेडामेडा परेका औंला हुने स्त्री

छोटा र टेडामेडा परेका औंला हुनेहरु भने त्यति भाग्यमानी नहुने समुन्द्र शास्त्रको दावी छ ।

४. छोटा औंला हुने स्त्री

समुन्द्र शास्त्रका अनुसार खुट्टाका औला छोटा हुने महिलाको आयु पनि छोंटो हुन्छ र औंला कालो हुँदा जीवनमा धेरै समस्या आउन सक्छन् ।

यो पनि पढ्नुहोस्

श्रीमानको भाग्य चम्काउने युवतीका लक्षणहरु

गालाको रंगबाट थाहा हुन्छ स्त्रीको चरित्र

समुन्द्रशास्त्र अनुसार कस्ता युवती कति भाग्यशाली ?

चाणक्यले भनेका स्त्रीका बारेमा ७ रहस्यहरु

रावणले देखेका स्त्रीका आठ अवगुणहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!