राजनीतिराष्ट्रिय समाचार

दोस्रो चरणको निर्वाचनमा कुल ६७ % मत खस्यो : निर्वाचन आयोग

२१ मंसीर, काठमाडौँ । निर्वाचन आयोगका अनुसार दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुल ६७ % मत खसेको छ । दोस्रो चरणको मतदान अन्तर्गत दुई केन्द्रको मतदान स्थगित गरिएको छ ।

निर्वाचन सुसम्पन्न भएको अवसरमा सम्बन्धित सबैलाई आयोगले धन्यवाद दिएको छ । समग्रमा शान्तिपूर्ण र उल्लासको वातावरणबीच मतदान भएको आयोगको भनाइ छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!