सामाजिक बहस – दुई श्रीमतीलाई सहज ठान्ने समाज किन दुई श्रीमान राख्न दिंदैन ? भन्ने सामाजिक संजालमा आएको बहसमा तपाईको धारणा के छ ?
सामाजिक बहस
दुई श्रीमतीलाई सहज ठान्ने समाज किन दुई श्रीमान राख्न दिंदैन ? भन्ने सामाजिक संजालमा आएको बहसमा तपाईको धारणा के छ ?
१. बिकृति र छाडापनको पराकाष्ठा
२. पश्चिमीकरणको नक्कल
३. मातृसत्तात्मक समाजको परिकल्पना