राष्ट्रिय समाचार

जियोनीको नयाँ स्मार्टफोन नेपालमा

काठमाडौं । जियोनी मोबाइलको ‘इलाइफ एस ५.१’ र ‘एम थ्री’ सेट नेपाली बजारमा पनि भित्र्याइएको छ । यी मोबाइल सेट डिसेम्बरमा जियोनीका सबै डिलरबाट प्राप्त गर्न सकिने टेलिटक प्रालिले जनाएको छ । यी मोबाइल सेट अन्य सेटको तुलनामा पातलो, ब्याट्री धेरै टिक्नेलगायतको आकर्षण गरेको कम्पनीले जनाएको छ ।

यी मोबाइल सेटहरुको बजार मूल्य ३० हजार र २० हजार रुपैयाँ रहेको बताइएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!