धर्म-सस्कृति

आँकको ताँन्त्रीक प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आँकको ताँन्त्रीक प्रयोग ! हाम्रो नेपालमा यस्ता अनौठा खालका चमत्कारिक जडिबुटी छन् जसको मद्दतद्वारा जीवनलाई नै बदल्न सकिन्छ । सुन्दा अचम्म लाग्न सक्छ र विश्वास पनि नलाग्न सक्छ । तर यस्ता वस्तुमा विश्वासको खाँचो हुन्छ । ताँन्त्रीक जडिबुटीबारे मैले पहिलेदेखि नै प्रकाश पार्दै आएको छु र आगामी दिनमा पनि प्रकाश पार्नेछु ।

यो पनि पढ्नुहोस्

बुटी बाधेर पनि के रोग निको हुन सक्ला त ?

आयुर्वेदिक जडिबुटी आँकको तान्त्रिक तथा धार्मिक महत्व

जडिबुटी अपमार्ग र यसको प्रयोग

तान्त्रीक जडिबुटीको प्रयोग

धतूरोबाट सर्प भगाउने तान्त्रीक प्रयोग

चमत्कारयुक्त जडिबुटीहरु र यिनीहरुको प्रयोग

नेपालका जडिबुटीमा अपार शक्ति छ जसलाई सहि तरिकाबाट प्रयोग गर्न सके नसोचेको सफलता हजुरले उठाउन सक्नुहुनेछ । भनाई छ जहाँ चमत्कार, त्यहाँ नमस्कार, जहाँ विश्वास त्यहाँ स्थायित्व भाव अर्थ पैसाको स्थायित्व होस् थपिदै जाओस भन्ने सोच यदि भएमा आँकको ताँत्रीक प्रयोग गरेर लाभ उठाउन सकिन्छ ।

आँकको जरा : रविपुष्प नक्षत्रमा ल्याएको आँकको जरालाई धुप बालेर दाहिने हातमा बाध्नाले आर्थिक स्थितिमा सुधार हुनेछ ।

आँकको जरा : रविपुष्प योगमा आँकको जरा उखालेर लामो समयसम्म बच्चा नभएको महिलाको कम्मरमा कालो धागोमा बाधेर कम्मरमा बाँध्नाले ग्रह दशा समाप्त गरि बच्चा हुनेछ ।

Like & Follow us on Facebook

आँकको जरा : पटक-पटक मुद्धा खेप्नु परेको भएमा आद्रा नक्षत्रम आँकको जरालाई विधिपूर्बक गलामा पहिरनाले यो समस्या हल हुन्छ ।

नोट : अर्को अंकमा बरको तान्त्रीक प्रयोगबाट के कस्ता चमत्कारिक काम गर्न सक्छ भन्नेबारे प्रकाश पार्नेछौ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!