आयुर्वेद

दुखाई कम गर्ने खालका प्राकृतिक घरेलु औषधिहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

दुखाई कम गर्ने खालका प्राकृतिक घरेलु औषधिहरु ! शरीर दुख्नुको थुप्रै कारण हुनसक्छ । आज शरीर दुख्ना साथ पेनकिलर खाने बानी छ । पेनकिलर खादा कतिपय अवस्थामा पेनकिलरले फाइदा दिन सक्छ तर यसको पछि अन्य समस्या आउन सक्छ । पेनकिलर सेवन गर्दा ग्याष्ट्रिक पैदा हुने पेट पोल्ने जस्ता समस्या देखिन सक्छ । आज मैले प्राकृतिक हिसाबले दुखाई कम गर्ने खालका नेचुरल औषधिबारे जानकारी पस्कन गइरहेको छु । आजको लेखमा मैले नेचुरल औषधि बारेमा जानकारी पस्कनेछु । सेवन गरेर फाइदा उठाउन सक्नुहुन्छ ।

यो पनि पढ्नुहोस्

औषधिको रुपमा बकाइनोको प्रयोग

औषधीको रुपमा तितेपातीको प्रयोग

नीम र यसको प्रयोग

कालो तिल र यसको प्रयोग

धनिया र यसको प्रयोग

धतुरो र यसको प्रयोग

जामुन र यसको प्रयो

गाजा र यसको उपयोगिता

नेचुरल पेनकिलर (दुखाई कम गर्ने औषधि)

१. बेसार

बेसारलाई नेचुरल पेनकिलर रेमिडी मान्दछौं । यो औषधिको प्रयोगले दुखाई कम हुन सक्छ । सुन्निएको ठाउँमा बेसारको लेप बनाएर लेप लगाउनाले राम्रो फाइदा गर्दछ ।

२. केरा

केरामा मैग्नीशियम, पोटेशियम र कैल्शियम प्रसस्त पाइन्छ, यसको प्रभावले मांसपेशी दुखाईलाई समेत राम्रो फाइदा गराउदछ ।

३. कफी

कफीको सेवन गराउनाले टाउको मात्र दुख्न निको बनाउन मात्र होइन यसले शरीर दुख्न समेत निको बनाउन राम्रो भुमिका खेलेको छ ।

Like & Follow us on Facebook

४. अदुवा

शारीरिक दुखाइमा र आन्तरिक सूजनमा अदुवाको सेवनले राम्रो फाइदा गर्दछ । अदुवामा जिंजरोल्‍स पाइन्छ । जिंजरोल्‍सको प्रमुख भुमिका जोर्नी दुख्ने समस्या हल गर्दछ ।

५. मेथी

मेथीको सेवन गराउनाले जस्तोसुकै जोर्नीको दुखाईमा यसले राम्रो काम गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!