आयुर्वेद

यस्ता छन् जडिबुटीबाट बनेका अर्गानीक हर्वल खाद्यान्नहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

यस्ता छन् जडिबुटीबाट बनेका अर्गानीक हर्वल खाद्यान्नहरु । आज हामीले जडिबुटी हर्वो कम्पनीको उत्पादन जडिबुटी प्रोड्क निरिक्षण गर्न गएका थियौं । नेपाली जडिबुटीबाट बनेका थुप्रै खाद्यान्नबारे महत्वपुर्ण जानकारी यस्ता छन् । केहि जानकारी यहाँ हामीले अक्षरत प्रस्तुत गरेका छौं । नेपाली जडिबुटीबाट बनेका हर्वल खाद्यान्न यस्ता रहेछन् ।

१. Moringa २. Organic Green Tea ३. Ganodarma Black Coffee ४. Ganodarma ५. Spirulina

जस्ता थुप्रै जडिबुटीबाट बनेका हर्वल अवलोकन हामीले गर्यौ । यो धेरै राम्रो उपलब्धि छ । देशी जडिबुटीको प्रयोगबाट बनेका खाद्यान्न अन्तर्गत राखेर जुन सेवा जनताले पाएका छन् सह्रानीय देखिएको छ ।

केहि जडिबुटी हर्वोहरु

१. Moringa यो जडिबुटीबाट बनेको औषधी हो । यसलाई खाद्यान्न अन्तर्गत राखिएको छ । यसमा पात, फल तथा जराको माध्यमबाट औषधि बनाइएको छ । यो औषधिमा प्रोटिन, भिटामिन, A,B1,B2 विटा क्यारोटिन, एमिनो एसिड, फाइबर, खनिज तत्व यसमा पाइने रहेछ ।

२. Organic Green Tea उच्च हिमाली क्षेत्रमा पाइने जडिबुटीबाट बनेको चियाको सेवनले जोस, जागर र स्फुर्ती दिनुका साथै पाचन यन्त्रलाई समेत फाइदा दिने गरेको रहेछ ।

३. Ganodarma Black Coffee गानो डर्मा । यो एक प्रकारको च्याउबाट बनाइएको रहेछ । यो कालो चिया सेवन गर्दा एन्टिअक्सिडेन्ट प्राप्त हुनुको साथै मानसिक तनाव हटाई शरीर लाई सक्रिय बनाउन राम्रो देखिएको छ ।

४. Ganodarma गानोडर्मा चमत्कारिक जडिबुटीबाट बनेको खाद्यान्न हो । यसले मानिसको स्वास्थ्यमा राम्रो प्रभाव पारेको देखिन्छ ।

५. Spirulina यो एक प्रकारको हरियो ल्याउबाट बनेको खाद्यान्न हो । यस्को प्रयोगबाट एलर्जीकको समस्या हल गर्ने देखिएको छ ।

नोट : यस्ता जडिबुटीबाट बनेका खाद्यान्नको रूपमा बजारमा ल्याएको छ । हामीले यस्ता जडिबुटीबाट उपचार गर्न सहज भएको भएको छ । बेरोजगार साथीहरूले यस्ता खाद्यान्नबाट पब्लिकलाई उपचार गर्न सक्ने सेन्टर खोलेर बेरोजगारपन मेट्न सकिने भएको छ ।

यो पनि पढनुहोस् 

कोरोना भाइरसको उपचारमा उपयोगी घरेलु औषधिहरु

रोगको उपचार औषधि मात्र नभएर जान्न आवश्यक छ के कारणले लाग्यो रोग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!