धर्म-सस्कृति

तिलको तान्त्रीक उपयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

तिल हाम्रो धार्मिक प्रयोजनका लागि मात्र नभएर अचारको रूपमा पनि प्रयोग गरिएको हुन्छ । तिलबाट के कस्ता रोगमा उपयोग हुने कुरा जान्न सकेमा राम्रो फाइदा हुनेछ । हाम्रो जन्मसंगै प्रकृतिले औषधि बनाएर पठाएको देखिन्छ । यदि मानवले कुनै लापरबाही गर्दैन भने कुनै पनि औषधि नखाई मानिस बाँच्न सक्ने देखिन्छ । हाम्रो सवैभन्दा ठूलो शत्रु भनेको जिब्रो हो भन्दा खासै फरक पर्दैन ।

आज हामीले तिलको प्रयोग गर्नाले के कस्ता चमत्कारिक फाइदा उठाउन सकिन्छ भन्नेबारे प्रकाश पार्ने जमर्को गर्दैछौं । तिल स्वास्थ्यको लागि निकै लाभदायक छ भने यसको प्रयोग तान्त्रीक रूपमा प्रयोग गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

घिउ कुमारी र यसको उपयोगिता

पुदिना र यसका फाइदाहरु

असुरो प्रयोगबाट हुने फाइदाहरु

औषधिको रुपमा बर्रोको प्रयोग

कुरिलो खानुका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

सिस्नु खानुका फाइदै फाइदाहरु

तिलको चमत्कारीक फाइदाहरु

१. रोगको आक्रमण नहोस् वा कुनैपनि रोग नलागोस भन्ने विचार भएमा तामाको भाडामा तिल राखेर ॐ नम: शिवाय भन्दै पानी शिवलिंगमा चढाउनाले उपरोक्त फाइदा हुनेछ ।

२. खराब सपना देखिने भएमा ॐ नमो भगवते वासुदेवायको जप गर्दै सनिबार गाईको दूधमा कालो तिल राखेर पिपलमा चढाउनु सवै ठिक हुन्छ ।

Like & Follow us on Facebook

३. धन सम्मपत्ती बढोस भन्ने चाहना भएमा हरेक शनिबार कालो तिल, मास, कालो कपडामा बाधेर गरिबलाई दान दिनु क्रमश: समस्या हल हुदै धनको अभाव कम हुदै जानेछ ।

४. एक मुठी तिललाई सबैको शिरमा छुवाएर उत्तर दिशामा फाल्नाले धन हानी भए राम्रो फाइदा हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!