खानपान

भुट्की च्याउ र यसका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सवैभन्दा मिठो च्याउ भुट्की च्याउ नवलरासीको जंगलमा बढि हुने गरेको पाइन्छ । तर अहिले यो लोपोन्मुख अवस्थामा पुग्दैछ । जंगली च्याउ भएपनि यो बिसालु नभएको पौष्टिक च्याउ अन्तर्गत पर्दछ । खासगरी यो च्याउ डडेलो लागेको ठाउँमा मात्र उम्रने र जमिनको भित्र सतहबाट निस्कने भएकाले यो च्याउ बिषालु नभई पौष्टिक र भिटामिनयुक्त हुने भएकाले यस्को महत्व बढी रहेको छ ।

Like & Follow us on Facebook

यस्ता च्याउमा प्रशस्त पाइने ‘सेलेनियम’ नामको खनिज पदार्थले कलेजोको काममा सहयोग पुर्याएर क्यान्सरजन्य पदार्थलाई शरीरबाट निस्कासन गर्न मद्दत गर्छ । सेलेनियमले रोगप्रतिरोगी क्षमता वृद्धि गर्न सहयोग गर्छ । यो च्याउमा भिटामिन डी पनि पाइन्छ । जसले शरीरका विभिन्न काममा फाइदा पुर्‍याउँछ । भिटामिन डीले च्याउमै पाइने फस्फोरस र क्याल्सियमको पाचन प्रक्रियामा मद्दत पुर्‍याउँछ । पोटासियम धेरै पाइने र सोडियम थोरै पाइने भएकाले मुटुरोग र रक्तचापका बिरामीका लागि उपयोगी हुन्छ ।

यो पनि पढ्नुहोस्

च्याउ र मानव स्वास्थ्य

च्याउका खानुका फाईदाहरु

कुरिलो खानुका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

सिस्नु खानुका फाइदै फाइदाहरु

पालुंगो र यसका फाइदाहरु

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!