चिकित्सा विज्ञान

डाक्टरको सुझबुझ

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

एकपटक एउटा रोगी डाक्टर कहाँ पुग्छ तर त्यहाँ महिला देखेर फर्कन्छ । यो सिलसिला विगत ३ दिनदेखि चलिरहेको हुन्छ । उसले चाहेर पनि आफ्नो समस्या भन्न डराई रहेको हुन्छ । चौथो दिन जब पुन त्यो व्यक्ति त्यस क्लिनिकमा पुग्दा सधै झै महिला देखेपछि दिक्क मान्दै कुर्सीमा बसेको रहेछ । यो गतिविधि भित्रबाट यौन रोग विशेषज्ञले देखेर रोगी नजिक आएर बसेछ तर त्यो बिरामाीसंग बोलेको भने रहेनछ ।

आफ्नो अघि कुनै पुरूष आएर बसेको देखेपछिउसलाई बल्ल हिम्मत आएछ र सोधेछ । हजुर डाक्टर हो ? हजुर म डाक्टर हो भनेपछि बल्ल उसले आफ्नो बारेमा पटक-पटक फर्केदेखिको सवै समस्या बताएछ । अन्तमा, मेरो इज्जत हजुरको हातमा छ भनेछ । बास्तबमा उसको लिङ्गमा पिलो जस्तो घाउ आएको रहेछ । फुटाल्दा पनि अरू नर्स स्टाप बोलाउनुपर्ने भएकाले उसले एउटा योजना बनाएछ ।

योजना मुताविक विरामीलाई भित्र कोठामा गएर कपडा चेन्ज गर्न लगाएछ । अव छोएर उपचार गर्दा मेरो इज्वत राखिदिने बाचा गरेकाले नछोई उपचार गर्ने विचार गरेछ । कपडा चेन्ज गरेको थाहा पायपछि त्यो कोठामा नाङ्गै लेडिजलाई पठाइदिएछ । उता नाङ्गै लेडिजलाई देखेपछि यौन अंगमा उत्येजना आउनासाथ त्यो फोडा फुटेर सवै पिप बगेछ । यो कुरा डाक्टरले नाङ्गै गएकी महिलासंग सोधेछ । मेरो यौन अंग देख्ने वित्तिकै उहाँको अंग उत्तेजना भएदेखि फोडा फुटेको सवै बताइछ ।

Like & Follow us on Facebook

यहाँ रोगीलाई सुई लगाउन पनि परेन अग प्रर्दशन पनि गर्नु परेन यो कथाले नेपाली चेलीहरूले महिला हुनुको भन्दा पुरूष जस्तै अंग प्रदर्शन गरेकाले नै नेपालमा बलत्कारको घटनामा वृद्धि भएको देखिन्छ । महिलाले आफ्नो अँग प्रदर्शन होइन सवै अँग ढाक्न सके बलत्कार जस्ता घटना नहुन सक्छ । यहाँ पुरूष मात्र दोशी होइन महिला पनि बराबर दोषी छन् भन्ने हामीलाई लागेको छ । यदि त्यो स्थानमा महिला नभएको भए त्यो समस्या हल हुने थिएन ।

यो पनि पढनुहोस्

डाक्टरको कलम

विश्वविख्यात ७ वरिष्ठ डाक्टरहरु

विरामीप्रति डाक्टरको भुमिका

निरोगी हुन् डाक्टरका ३३ सुझावहरु

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!