देश कसैको पेवा होइन ?

म नेपाली नेपाल मेरो पहिचान म नेपाललाई संमृद्धशाली देख्न चाहन्छु । म कुनै नेता होइन तर एक आपसमा लडेको देख्दा कसको लागी लडने किन लडने देश कसैको पेवा होइन बिकास गर्नु सबैको दायित्व हो भोली यसै ठाउमा आउनुपर्ने हुन्छ ।
नेपालमा कोहि पनि बेरोजगार नहुन भन्न चाहान्छु । नेपालको परिवेश हेर्दा नेताहरुको भाषण सुन्दा मलाई के लाग्छ भने काम कम भाषण बढि भएको देख्छु । आज जतिपनि उद्योग नेपालमा स्थापना हुदा युवाको बेरोजगारको समस्या हल हुनुको साथै देशको आर्थिक स्थितिमा सुधार हुन सक्छ ।
उद्योगलाई राजनीतिको अखडा बनाउदा के देशलाई र युवाहरुलाई फाइदा पुगेको छ । यदि देशको विकासप्रति ध्यान दिने हो भने उद्योग स्थापनाप्रति हरेक उद्योगीलाई प्रोत्साहन हुने खालका योजनाहरु तर्जुमा गर्नुपर्यो, विजुली उत्पादनतर्फ स्वदेशी उद्योगपतिलाई नै जिम्मा दिनुपर्यो ।
जंगल ठेकेदारलाई होइन सरकारी डिपो स्थापना गराई सस्तो मुल्यमा हरेक नेपालीले पाउनुपर्यो काष्ट कलाका मुर्ति स्थापना गराई विदेश पठाउन सके नेपालको पहिचान हुने थियो पुर्वजहरुले नेपालको नाम वीर गोर्खाली भनेर चिनाएका थिए भने हामीले पनि केही गर्नुपर्यो यसतर्फ सबैको एकताको आवश्यकता हुन्छ भन्ने कुरा बुझी दिनुपर्यो । नेपाल र नेपालीलाई यदि धनी बनाउनु छ भने जलस्रोतको धनी देशबाट उत्पादन बिद्युतलाई विश्वसामु पुर्याउने अभियानमा सबै जुटुनुपर्यो ।
*यो लेखकको निजी नितान्त विचार हो ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्
Pingback: नेपालमा पत्रकारको भूमिका कस्तो हुनुपर्छ ?
Pingback: परिवर्तन कुन चराको नाम हो ?
Pingback: मेरो नेपाल गरीव होइन यसलाई हरीप बनाइएको हो ?
Pingback: मेरो देश नेपालले कहिले काचुली फेर्ला ?
Pingback: देश सुहाउँदो भेष भनेझैँ यसो गर्दा कसो होला, आफ्नो धारणा व्यक्त गर्नुहोस्
Pingback: हामी नेपाली गरीव होइनौं धनी छौं
Pingback: नेपालमा किन विकास हुन सकेन ?
Pingback: मेरो कथा युवाको बेथा
Pingback: हरेक नेपालीले बुझ्नुपर्ने कुरा
Pingback: आउने पुस २७ गते पृथ्वी जयन्ती मनाऔ
Pingback: जान्नुहोस् ! चमत्कारयुक्त जडिबुटीहरु र यिनीहरुको प्रयोग
Pingback: के यस्तो राजनीतिक अवस्थाले देश बन्न सक्ला ?
Pingback: मानिसले गरेको सानो गल्तीले निम्त्याउछ ठुलो दुर्घटना
Pingback: जनयुद्धभित्र लुकेको स्वार्थ
Pingback: के यहि हो परिवर्तन ?
Pingback: समयलाई चिन नसक्नु दुर्भाग्य
Pingback: अशान्ति किन हुन्छ ?
Pingback: धर्म संस्कृति होइन विकासको बाधक, धर्म संस्कृति नभए हुन्छ देश कंगाल
Pingback: नेपालमा विकास देख्नु मात्र हो केवल दिवा स्वप्न
Pingback: लोकतन्त्र र वर्तमान राजनीति
Pingback: विदेश नै किन जाने यहाँ फलाउन सकिन्छ यसरी सुन, जानी राखौ
Pingback: देशमा विकास हुन के आवश्यक छ ?