स्वास्थ्य

पत्थरी झार्ने औषधि 

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पत्थरी आजकल आम भएको छ । यस्तो हुनुको पछि सवैभन्दा ठूलो हात भनेको पानी (water) लाई मानिएको छ । औषधि सेवन गर्दैमा Stone झर्ने होइन औषधिको साथ साथै पानी प्रशस्त पिउने बानी बसाल्नु पर्दछ ।

औषधिबाट पत्तथरी झार्न सकिन्छ तर औषधि सेवन गर्दा धैर्ययताको खाचो हुन सक्छ । आजकल मानिसमा धैर्ययताको खाँचो हुदैछ ।भगवानको दर्शन थोरै पुजा गर्दैमा कहाँ सम्भव छ । यसका लागि तपस्याको खाँचो छ । आज हामीले पत्थरी झार्ने औषधिबारे जानकारी पस्कन लाग्दैछौं ।

यवक्षार राम्रो कम्पनीको ल्याएर पिस्नुहोस र २ ग्राम जति प्रतिदिन यो औषधि मिश्रीको सर्बत बनाएर खान दियौं यसले पत्थरी झार्दछ । यवझार विश्वासिलो कम्पनीको हुनुपर्ने छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

पित्तथैलीको पत्थरी र यसको उपचार

मिर्गौलाको पत्थरी फाल्ने घरेलु उपाय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!