स्वास्थ्य

मिर्गौलाको पत्थरी फाल्ने घरेलु उपाय

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

मिर्गौलाको पत्थरी आजकल आम भएको छ । यस्तो हुनुको पछि सवैभन्दा ठूलो हात भनेको पानी (water) लाई मानि एको छ । औषधि सेवन गर्दैमा Stone झर्ने होइन औषधिको साथ साथै पानी प्रशस्त पिउने बानी बसाल्नु पर्दछ ।

Kidney Stone झार्ने सजिलो औषधिको बारेमा पाठकलाई प्रकाश पार्न गइरहेको छु । यो औषधि अपत्यारिलो छ तर मैले दिएकाहरूले पिसाबबाट Stone फालेको बताउछन् । हामीले पैसा धेरै खर्च गर्दैमा ठूलो हुने होइन सामान्य औषधिले पनि लाख रूपयाको काम गर्दछ ।

आौषधि बनाउने तरिका

फिटकरिलाई तावामा भुट्ने र मसिनोसंग पिस्ने पिसेको फिट्करीको धुलो दुई-दुई ग्रामको मात्रामा दिनमा २ पटक पानीमा घोलेर खान दिने यो औषधिले Kidney Stone फाल्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

कसरी हुन्छ युरिक एसिड ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!