विज्ञान जिज्ञासा

विधि विज्ञानमा डीएनए इकाईमा के के को परीक्षण गरिन्छ ?    

विधि विज्ञानमा डीएनएमा निम्न लिखित परीक्षणहरु गरिन्छ ।

१.    रगत,   वीर्य,   रौंको   जरा   तथा   अन्य   Body tissue   हरुमा   रहेका   कोषका   DNA moleculeलाई   controlled नमुनासंग   तुलना   गरी   व्यक्ति   पहिचान   गरिन्छ  ।

२.    बाबु,  आमा  र  बच्चाको  DNA  fingerprint तुलना गरी   पितृत्व  स्थापना   गरिन्छ ।   बाबुर आमा मध्ये  कुनै  एकजना   मात्र   उपलब्ध   रहेमा   पनि   यस   प्रविधिबाट  उपलब्ध   व्यक्ति   र विवादित   बच्चा   बिचको   सम्बन्ध   यकिन   गर्न   सकिन्छ  ।

३.    कुनै रगत  महिलाको  हो  वा  पुरुषको  हो भन्ने पहिचान गर्न सकिन्छ ।

४.    कुनै जंगली  जनवारको  ओखेटोपहार परिक्षण  गरी उक्त वस्तु कुन  जंगली जनवारको हो भन्ने यकिन गर्न सकिन्छ  ।

यो पनि पढ्नुहोस्  

डीएनए परीक्षण कहाँ गर्न सकिएला र कति खर्च लाग्ला ?

डीएनए जाँच के-कस्ता कुरामा गर्न सकिन्छ ? किन परीक्षण गराउने गर्छन ?

DNA (डीएनए) भनेको के हो ? यसले कसरी काम गर्छ ?

नेपालमा डीएनएको इतिहास कस्तो रहेको छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!