स्वास्थ्य

नीमवाट बनेको Azadirachta Indica र यसको प्रयोग

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

निमबाट बनेको औषधीको बारेमा जनतालाई भन्नुपर्ने हुन्छ । यो औषधी निमबाट बनेको छ । छिमेकी राष्ट्र भारतबाट बहुमुल्यमा नेपाल लगायत थुप्रै देशमा निर्यात हुने गरेको पाइन्छ ।

यो औषधि घाउ, खटिरा, लुतो, दाद, ज्वरो, मलेरिया आदिमा रामबाण काम गर्दछ । रोचक जानकारी के छ भने यो औषधी निमको पातबाट बनेको छ । नेपालमा निम प्रशस्त लगाउन सके राम्रो आम्दानी निन सकिन्छ ।

मात्रा : ५,१० थोपा होम्योपैथीक डाक्टरको रेखदेखमा लिनुभएमा राम्रो फाइदा हुनेछ ।

औषधि पाइने ठेगाना

नवलपरासी – Bohara Homeopathic Pharmacy, Nawalparasi, Madhabindu – 078410029
काठमाडौं – Joti Homeopathic Pharmacy, Dilly Bazaar – 9851070101
Rashmi Homeopathic Pharmacy, Thapathali – 014212956 मा सम्पर्क राखेर औषधि प्राप्त र सल्लाह लिन सक्नुहुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

थप सम्पर्कको लागि

डा. राम बहादुर बोहरा

कुमारवर्ती हेल्थ क्लिनिक/कुमारवर्ती औषधालय/ बोहरा होम्योपैथिक फार्मेसी

मध्यबिंदु नगरपालिका, नवलपरासी, नेपाल

सम्पर्क : ९८५७०-४०२९८, ०७८-४१००२९

यो पनि पढनुहोस्

होम्योपैथीक (Homeopathic) र यसको प्रभावकरिता

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!