स्वास्थ्य

सर्वगुण सम्पन्न औषधि कैल्केरिया फ्लोरिका (Calcarea Flu.)

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

स्तनमा हुने गाठो क्यान्सरको पनि हुनसक्छ यस्तो समस्या देखिएको अवस्थामा यो औषधिले राम्रो फाइदा गर्दछ । रोगले मानिसलाई कतिबेला के गर्छ भन्न सकिदैन रोगको प्रारम्भिक अवस्थामा क्यान्सरको सुरु हुन लागेको भएपनि यो औषधिले राम्रो फाइदा गरेको हाम्रो अनुभव छ ।

यो औषधि बहुउपयोगी छ । Piles किन नहोस् निको बनाउन राम्रो भुमिका खेल्दछ Vericose veins होस या Gomboils होस या Cataract होस या Arteriosclerosis होस, यो औषधिले राम्रो फाइदा गर्दछ ।

सवैभन्दा महत्वपूर्ण कुरा हामीले भन्नुपर्दा यसको कुनै साइड इफेक्ट छैन गल्तीले बढी खाएमा पनि केही नोक्सानी गर्दैन । आजकाल हाम्रो क्लिनिकमा कार्यरत डाक्टरहरूले पनि यो औषधि लेख्न थाल्नु भएको छ ।

हाम्रो उद्देश्य भनेको कम पैसामा जनताको उपचार हुन सके ठूलो खर्च हुनबाट रोक्न सकिन्छ भन्ने रहेको छ । विगत लामो समयदेखि हामीले स्वास्थ्य क्षेत्रमा सवैको कल्याण होस् भन्ने उद्देश्यका साथ हामी अघि बढिरहेका छौं ।

मात्रा : ४ गोली दिनमा ४ पटक

Notes: These statements have not been evaluated by the Food and Drug Administration (FDA). These products are not meant to diagnose‚ treat or cure any disease or medical condition. Please consult your doctor before starting any exercise or nutritional supplement program or before using these or any product during pregnancy or if you have a serious medical condition.

Dosage: 4 tablets dissolved under the tongue 1 to 3 times a day or as directed by your health care practitioner, at least 10 minutes away from food. Children typically need ½ this dosage.

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

होम्योपैथीक औषधि सेवनबारे जानकारी

कुकुरले टोकेको होम्योपैथीक औषधि

होम्योपैथीक औषधि र दादको उपचार

स्त्री रोगको अचुक औषधि अशोका मदर टिंचर (Ashoka Mother’s Tincture)

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!