स्वास्थ्य

कुकुरले टोकेको होम्योपैथीक औषधि

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आजकाल कुकुरले टोकेको घटना समाजमा बढ्दै गएको छ । सरकारले नि:शुल्क उपचार दिएपनि समयमा औषधिको अभावले जनताले सास्ती बेहोर्नुपरेको छ । रेविज बिष नष्ट गर्न टोकेकै दिन यो औषधि सेवन गराउन सके कुनै पनि सुई लगाउन आवश्यक छैन ।

औषधि

यो औषधि १८३३मा होम्योपैथीक चिकित्सक डाक्टर हेरिंगले यो औषधिको गुणको परिक्षण कुकुरले टोकेकोमा उपचार गरेर प्रचार गरेका थिए । यो औषधिको खोज लुइस पैस्टियरले ( Louis Pasteur) ५० बर्ष पहिले गरेतापनि यसको प्रचार भने होमियोपैथिक चिकित्सक डॉक्टर हेरिंगले गरेका थिए । यो औषधिको नाम hydrophobinum 200 हो ।

कुकुरले टोकेको थाहा पाउनासाथ २०० पोटेन्सिको १०,१० मिनेटको फरकमा ३ पटक मात्र खान दिए पुग्छ । औषधि सेवन गर्नु पुर्व होम्योपैथीक डाक्टर र फार्मेसिसंग अवश्य परामर्श लिनुहोला ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

औषधिको रूपमा फिट्कीरीको प्रयोग

होम्योपैथीक औषधि र दादको उपचार

स्त्री रोगको अचुक औषधि अशोका मदर टिंचर (Ashoka Mother’s Tincture)

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!