स्वास्थ्य

डिप्रेसन र यसको उपचार

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

दिनभरमा हामी कुनै न कुनै कुराले चिन्तित हुन्छौं । करियरको कुराले, पैसाको कुराले, विफलताको कुराले, साथीभाईको कुराले, शारीरिक रोगको कुराले, छोराछोरीको कुराले, परिवारको कुराले डिप्रेसन हुनसक्छ ।

मानविय जीवनमा चिन्ता हुनु स्वभाविक हो । हामी चेतनशिल छौं, चिन्ता हुन्छ नै । तर, जब चिन्तालाई व्यवस्थापन गर्न सक्दैनौं, त्यसले हामीलाई मानसिक रोगी बनाउँछ । किनभने चिन्ता एक किसिमको मानसिक विकार हो ।

भविष्यको चिन्ता नलिने

‘भोलि के होला ?’ भन्ने सोचले चिन्तालाई बढावा दिन्छ । त्यसैले सँधै आजको लागि बाँचौं किनकी वर्तमान नै वास्तविकता हो, र वर्तमानमा राम्रो गर्ने कोशिष गरौं । यसो गर्दा भविष्य आफसेआफ ठीक हुन्छ । हाम्रो हरेक दिन र हरेक पलले हामीलाई केही न केही नयाँ कुरा सिकाउँछ र समस्यासँग लड्न सिकाउँछ ।

उपचार

Avena Sativa Q यो औषधि मानसिक रोगको उपचार मा राम्रो फाइदा गर्दछ । एलोपैथिकमा डिप्रेसन हटाउन प्राय निन्द्रा लगाउने लट्ठ पार्ने खालको औषधि खुवाउने चलन छ । यो औषधि ले भने कुनै साइडइफेक्ट नगरी आराम दिन्छ ।
मात्रा:१०/१५ थोपा थोरै पानीमा मिलाएर दिन्मा २ पटक र सुत्नुभन्दा अघि दिनाले राम्रो निन्द्रा लगाउद छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

मानिसले किन आत्महत्या गर्छन् ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!