मुख्य समाचार

सिद्धार्थ वनस्थलीका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशी समानुपातिक सभासद

२४ मंसिर, काठमाडौं । सिद्धार्थ वनस्थली स्कूलका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशीलाई नेपाः राष्ट्रिय पार्टीले आफ्नो दलको तर्फबाट संविधानसभामा पठाउने भएको छ ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ एकसिट मात्र हासिल गरेको नेपाः राष्ट्रिय पार्टीले शिक्षा क्षेत्रमा संलग्न राजवंशीलाई सिफारिस गरेको हो । अघिल्लो पटक पनि एकसिट मात्र जितेको यस दलबाट बुद्धरत्न मानन्धरलाई समानुपातिक सभासद छानिएका थिए ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!