स्वास्थ्य

थाइराईडको आयुर्वेदिक उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

थाइराइड भनेको एउटा ग्रन्थी हो । यो हाम्रो घाँटीको अगाडिको भागमा हुन्छ । रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन टी–३० र ट्राइआयोडो थाइरोनीन टी–४० हर्मोन उत्पादन गर्छ । सोही हर्मोनले नै हाम्रो शरिरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण मेटाबोलिजम गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ ।

थाइराइडका बिरामीले खानेकुरा

सामुद्रिक माछा प्रशस्त खाने । त्यस्तै हरियो पत्तेदार तरकारी र दुग्धजन्य पदार्थमा पनि प्रशस्त आयोडिन पाउन सकिन्छ ।
अण्डा, पहेलो पाकेको फलफूल र हरिखा सागसब्जीले भिटामिन’ ए ‘को मात्र परिपूर्ति गर्छ ।

थाइराइडको आयुर्वेदिक उपचार

१. हलेदो (बेसार) को पाउडर आधा चमच एक गिलास दूधमा पकाएर नित्य खानाले यो रोग निको हुन्छ ।
२. अशोगन्धा चूर्ण १ चमच दूध संग दिन्मा २ पटक खाने ।
३. दैनिक विहान लौकाको जुस पिउनाले यो रोग चाडो निको हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढनुहोस्

पित्तथैलीको पत्थरी र यसको उपचार

आँखाको रोग मोतियाबिन्दु र यसको उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!