स्वास्थ्य

फिटकिरी र यसको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

फिटकिरी भन्दा ठूलो औषधि यो धर्तीमा नहुन सक्छ किनभने एकल औषधिले अन गीन्ती रोग निको बनाउन सक्ने गुण फिटकिरीमा विद्यमान छ । दैनिक फिटकिरी पानीले आँखा धुने गर्नु भएमा आँखा निरोगी हुनुको साथै आँखाको ज्वती बढाउने शक्ति यस्मा रहेछ ।

चोट पटकपटक लाग्दा बग्ने रगत फिटकिरी लगाउनाले मात्र रोक्दछ । छाला चाउरी पर्नबाट समेत फिटकिरीले वचाउदछ । महिलाको थुप्रै रोगहरूमा फिटकिरी बहु उपयोगी छ । यौन अंग चिलाउने, सेतोपानी बग्ने आदि समस्या देखिएमा समेत यो घरेलु औषधिले निको पार्दछ ।

महिनावारी हुदा बढी रगत बग्ने समस्या देखिएमा थोरै फिटकिरी खान दिएमा रोक्दछ । दन्तहर्सामा फिटकिरी र गेरू मिलाएर बनाएको दन्तमनजनले दाँत बाट आउने रगत बन्द गर्नुको साथै दाँत लाई बलियो बनाउदछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।  

यो पनि पढ्नुहोस्  

यार्सागुम्बा र यसको महत्व

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!