हेल्थ टिप्स

मानिसको ब्यबहारवाट यसरी बुझ्नुहोस् उसको मनोवैज्ञानिक संकेत

डा. हेमराज कोइराला
डा. हेमराज कोइराला

मानिसको ब्यबहारवाट यसरी बुझ्नुहोस् उसको मनोवैज्ञानिक संकेत ।

मनोवैज्ञानिकहरु भन्छन्”

१. स–साना कुराहरुमा पनि अप्रासंगीक रुपमा ज्यादा हाँस्ने मान्छेलाई, ऊ भित्री रुपमा एक्लो छ भनरे बुझ्नुहोस ।

२. आवश्यकता भन्दा ज्यादा सुत्ने मान्छेलाई गहन तर भन्न नहुने खालको दुःख परेको छ भनरे बुझ्नुहोस ।

३. कम तर छिट्छिटो बोल्ने मान्छेले केही कुरा लुकाई रहेको छ भनेर बुझ्नुहोस ।

४. यदि कोहि रुन सक्दैन भने उसलाई कमजोर मान्छे भनेर चिन्नुहोस ।

५. खानेशैली गडवड भएकोलाई तनावग्रस्त मान्छे भनेर चिन्नुहोस ।

६. सानाकुरामा पनि रुनेलाई सरल निर्दोष र निर्मलचित्तको मान्छे भनेर चिन्नुहोस ।

७. स–साना कुरामा पनि झनक्क रिसाउँनेलार्ई मायाको आवश्यक छ भनेर बुझ्नुहोस ।

मनोवैज्ञानिक संकेत

डा. हेमराज कोइरालाद्वारा जनहितमा जारी ।

*डा. हेमराज कोइराला योगी नरहरिनाथ योगा एण्ड नेचर केयर हस्पिटल भरतपुर, चितवनमा कार्यरत योग तथा प्राकृतिक चिकित्सक
हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

कम्मर दुख्दा गर्नुपर्ने योग आसनहरू

नसा च्यापिने समस्या र यसको उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!