जीवन-दर्शन

भृगु संहिता अनुसार कपुर जलाउनाले रोग शोक हटने

साँझको समय घरको सबै बेड रुममा कपुर जलाउनाले रोग-शोक हटेर जान्छ । थोरै गंगा जलमा कपुर मिसाएर घरको मुल ढोका वा गेटमा जल छर्कनाले खराब आत्मा घरमा प्रबेश गर्न सक्दैन । देबी देबताको अगाडि कपुर बाल्नाले निकै ठुलो पुण्य मिल्छ । भृगु संहिता अनुसार कपुर बाल्नाले देवदोष र पितृदोष पनि कम हुन्छन ।

पैसा कमाइ त हुन्छ तर अनावश्यक ठाउमा खर्च भैरहन्छ भने सुर्य अस्त हुने समय कपुरको दियो बालेर घर वरिपरी घुमाउनुहोस र तुलसी मन्दिरमा आरती गराएर घरभित्रको मन्दिर वा पुजा कोठामा लगेर राख्नुहोस यसो गर्दा देवी लक्ष्मीको आशीर्वाद प्राप्त हुन्छ ।

सनिको कृपा पाउन शनिप यंत्रमा कपुरको कालिरख ले धारण गर्नुहोस । घरमा शान्ती चाहनुहुन्छ भने प्रत्यक दिन बिहान साँझ घ्यु मा कपुर भिजाएर जलाउनुहोस् र सुगन्ध घरभरी पुर्यााउनुहोस यसो गर्दा नकारात्मक शक्ती नाश हुन्छ र घरमा सुख-शान्ती हुन्छ ।

यो पनि पढ्नुहोस्   

ॐ० उच्चारणले कुन-कुन रोगहरु निको हुन्छ ?

निरोगी हुन् डाक्टरका ३३ सुझावहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!