स्वास्थ्य

होम्योपैथीक औषधि सेवनबारे जानकारी

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

होम्योपैथीक औषधि रोगको औषधि नभएर लक्षणको औषधि भन्ने चलन छ । तर कुनैपनि रोगको आफ्नै लक्षण हुन्छ । औषधि चुन्दा राम्रो कम्पनीको हुनुपर्छ । कुनै पनि घाउबाट पिप बगेको छ । औषधिको सेवन गराउदा पनि पिप सुकेको छैन भने Silicea 6x वा 12 x को दिनमा चारपटक खान दिनुस पिप सुकाउछ ।

होम्योपैथीकमा पिप बन्नुको लक्षण भनेको Silicea को हो । यसको प्रयोग घाउ नपाक्नेमा पनि गरिन्छ । जस्तै कुनै भागमा सारो खालको डल्लो छ तर पाक्न सकेको छैन भने यो औषधि दिएमा घाउ चाडो पकाएर निको बनाउन सकिन्छ ।

कहिले काही हाम्रो शरीरमा बन्दुकको छर्रा होस या काटी होस या कुनै पनि बस्तुभित्र छ भने बाहिर निकाल्ने काम यो औषधिले गर्दछ । चिरफार गर्न र ठूलो हुनबाट रोक्ने काम यो औषधिले गराउदछ । औषधि सेवन गर्दा समए र खाने तरिका ठिक भएमा होम्योपैथीक जस्तो सेफ औषधि अरू कुनै नभएको हाम्रो ठहर छ ।

Silicea औषधि कुनै रोगमा बेफाइदा हुन सक्छ भन्ने कुरा विरामीको पुरा हिष्ट्रि लिएर मात्र सेवन गराउने बानी बसाल्न सक्नु भएमा अवश्य सफलता हुनेछ । TB को रोगीलाई सकेसम्म Silicea नदिनु किनकि यसले रोग बढाउने सम्मभावना छ । औषधि सम्बन्धी राम्रो अनुभव भएका व्यक्तिको रेखदेखमा औषधिको सेवन गराउन सके राम्रो फाइदा हुन सक्छ ।

अन्तमा होम्योपैथीक औषधि सेवन जस्तोसुकै कमजोर होस वा सानो ठूलो सबैलाई रोगको अवस्था अनुसार दिन सकिन्छ । बच्चाहरूलाई औषधि दिदा ठूलो मानीसलाई दिने डोज भन्दा हाप डोजमा दिनुपर्छ । औषधि सेवन सकेसम्म चपाएर मनतातो पानीसंग दिनाले राम्रो फाइदा गर्दछ ।

Silicea

Silicea is an important remedy for improving the hair, skin and nails. Now in lactose free, gluten free formula with a spray top. Liquid dilution for quick absorption. Silicea is used for dry hair, nail ridges; acne; boils; ulcers; and other skin concerns.

Silica is naturally found in our skin, hair, nails and connective tissues. Silicea is used to clear blocked glands or follicles. Silicea is used to expel foreign matter such as pus, abscess, and splinters.

Silicea is helpful for general weakness and anemia. Silicea helps with fatigue and irritability due to overwork. Silica is an insulator of the nerves. Silicea protects the nerves. Helpful for diseases of the nervous system, such as vertigo; throbbing pain; tremors and paralysis; weakness in the back with pain.

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

होम्योपैथीक (Homeopathic) र यसको प्रभावकरिता

धेरै रोगको अचुक औषधि साइलीसिया (Silicea)

होम्योपैथीक औषधि र मानसिक रोग

होम्योपैथीक औषधि र दादको उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!