Uncategorized

जनमत सर्वेक्षण – केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारले भ्रष्ट कर्मचारीहरुको विवरण संकलन गर्न थाल्नुलाई तपाई के भन्नुहुन्छ ?

जनमत सर्वेक्षण

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्ट कर्मचारीहरुको विवरण संकलन थालेको छ । प्रधानमन्त्री ओलीको निर्देशनमा मन्त्रीहरुले गोप्यरुपमा भ्रष्ट कर्मचारीहरुको विवरण संकलन कार्य अघि बढाएका हुन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा. युवराज खतिवडा, गृहमन्त्री रामबहादुर थापा र उद्योग तथा आपूर्ति मन्त्री मात्रिका यादवलाई भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने गरी सूची संकलन गर्न निर्देशन दिएका हुन् ।

केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारले भ्रष्ट कर्मचारीहरुको विवरण संकलन गर्न थाल्नुलाई तपाई के भन्नुहुन्छ ?

१. सुशासन र समृद्धिको आभास

२. भ्रष्टाचार न्यूनीकरणको अभियान

३. विवरण तुरुन्त संकलन गर्नुपर्छ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!