स्वास्थ्य

संजीवनी बुटीको खोजी

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज मैले संजीवनी बुटीको बारेमा केहि लेख्ने जमर्को गर्दैछु । मेरो बुबाले एउटा बुटी पाहाडबाट ल्याउनु भएको थियो म सानै थिए आज पनि मलाई याद छ । यो बुटी गर्मी मौसममा सुकेपनि त्यो बुटि पानीमा राख्दा हरियो हुने गर्दथियो आज पनि नेपालमा यस्ता खालका जडिबुटी छन् तर खोज्ने प्रयत्न गरिएको छैन ।

बुबा जानु भयो सानो हुदा यतातिर ध्यान पुग्न सकेन तर मलाई एउटा कुरा याद छ जब मानिस सुक्दै जान थाल्दछ । उसले केहि खान मन गर्दैन त्यति बेला यो औषधि केहि समय पानीमा राखेर पिसेर खान दिनुहुन्थ्यो । यस्ता थुप्रै मानिस निको गराउनु भएको थियो । बर्षमा एकपटक केहि दिन वहा पहाडमा औषधिको खोजीमा निक्लनुहुन्थ्यो ।

हामीले यस्ता चमत्कारयुक्त जडिबुटी खोजेर प्रयोगमा ल्याउन सके ठूलो उपलब्धि हुने थियो भन्ने लागेको छ । तल मैले सन्जीवनी बुटीका केहि पिक्चर राखेको छु । यस्ता खालका जडिबुटी पाएमा ल्याउनुहोस र राख्नुहोस र पानीमा भिजाउनासाथ हरियो देखिएमा यो सन्जीवनी हुनसक्छ । यदि यस्ता खालका जडिबुटी भेटाउन सफल भएमा हामीलाई जानकारी पक्कै दिनुहुनेछ भन्ने हामी आशामा छौं ।

 संजीवनी बुटी 1

 

 

 

 

 

 

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

मधुमेह रोगको औषधिको रुपमा बरको प्रयोग

नीमवाट बनेको Azadirachta Indica र यसको प्रयोग

जडिबुटी अपमार्ग र यसको प्रयोग

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!