खानपान

महिलालाई आकर्षित गर्न खानुहोस् यी १० खानेकुराहरु

भनिन्छ महिलालाई बुझ्न निकै गाह्रो हुन्छ । त्यहि भएर होला, उनीहरुलाई चिन्न अथवा उनीहरुको बारेमा थाहा पाउने अनेकौँ उपायहरुको बारेमा बताइएको हुन्छ । पुरुषको सुन्दरता तथा छरितोपनामा खानेकुराको विशेष भूमिका हुन्छ । स्वस्थ खानेकुरा खानाले पुरुषको समग्र शरीरमा बदलाव आउँछ । पुरुष सुन्दर देखिएपछि महिलाहरु आफैं आकर्षित हुन्छन् । यदि चाँडै नै महिला साथीहरुको मन जित्नु छ भने पुरुषहरुले यी १० खानेकुरा रोज्दा फाइदाजनक हुन्छ । महिलालाई आकर्षित गर्न खानुहोस् यी १० खानेकुराहरु, जानी राखौ ।

१. कागती पानी

यसले शरीरमा भएका हानिकारक टक्सीनहरुलाई हटाइ अनुहारमा चमक ल्याउँछ । अनुहार सुन्दर हुने पुरुषसँग महिलाहरु छिट्टै आकर्षित हुन्छन् ।

२. पालुङ्गो

यसमा पाइने म्याग्नेसियमले रक्त सञ्चारमा सुधार ल्याउँछ, र आत्मबल बढाउनमा पनि सहयोग गर्दछ । आत्मविश्वास बलियो भए महिला साथीहरुसँग ढुक्कसँग कुरा गर्न सकिन्छ ।

३. डार्क चकलेट

महिला साथीहरुको अगाडि डार्क चकलेट खानाले उनीहरु पुरुषसँगै छिट्टै आकर्षण हुन्छ ।

४. टमाटर

यसमा लाइकोपिन नामक तत्व हुन्छ । जसले छालालाई नरम र चम्किलो बनाउँछ । नरम र चम्किलो छाला हुने पुरुषप्रति महिलाहरुको विशेष आकर्षण हुन्छ ।

५. माछा

यसमा व्यक्तिको तनाव कम गर्ने तत्व पाइन्छ । जसले मुड ताजा राख्दछ । यदि महिला साथीसँग भएको बेला दुवै जनाले माछा खाए महिला पुरुषप्रति आकर्षित हुन्छिन् ।

६. बदाम

यसमा भिटामिन ई पाइन्छ । डेटिङ जाँदा बदाम खाएर गयो भने अनुहार चम्किलो र शरीर फुर्तिलो बन्दछ ।

७. गाँजर

गाँजर खानाले मुख गन्हाउने समस्या कम हुन्छ । साथै पार्टनरलाई आकर्षित गर्न गाँजर प्रभावकारी खानेकुरा बन्न सक्छ ।

८. नरिवलको पानी

यसको सेवनले छाला फुस्रो हुनबाट बचाउँछ । अनुहारमा चमक ल्याउँछ भने व्यक्तिलाई फुर्तिलो राख्नमा सहयोग गर्दछ ।

९. केरा

केरामा पाइने विभिन्न पौस्टिक तत्वले व्यक्तिको अनुहारमा मुस्कान छाउँछ । जसले आफू र महिला साथीलाई प्रभावित पार्दछ ।

१०. ग्रीन टी

केटी (महिला) साथीसँग हुँदा जहिले पनि ग्रीन टी रोज्नुहोस् । जसले ततपाईको व्यक्तित्वलाई उचाईमा पुर्याउँछ, साथै तपाईको केटी (महिला) साथीमा पनि त्यसले राम्रो प्रभाव पार्दछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस् 

गर्मी याममा के खाँदा बढी फाइदा हुन्छ ?

कुन ऋतुमा के खाने के नखाने ?

किन आवश्यक छ भोजनको नियम ?

अङ्कुरित गेडागुडी खाँदा स्वास्थ्यमा हुने फाइदाहरू

बेलुकीको खाना के कस्तो खाने ? जानी राखौ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!