नाइटोमा नरिवलको तेल लगाउदा हुने फाइदाहरु
यस्ता छन् नाइटोमा नरिवलको तेल लगाउदा फाइदाहरु, जानी राखौ ! नाइटो नवजात शिशुको सालनाल हटाएपछि पेटमा बन्न जने निशान हो । प्राय: सम्पूर्ण स्तनधारी प्राणीहरूको नाइटो हुने गर्छ र विशेषत मानिसमा यो स्पष्ट हुने गर्छ । नाइटो यस्तो ठाउँ हो जहाँबाट बच्चाले अम्बलिकल कर्डद्वारा आफ्नो पोषण लिन्छन् । यस ठाउँबाट कैयौ नशाहरु एकअर्कासँग जोडिएका हुन्छन् । त्यसैले नाइटोमा तेल लगाउदा आन्तरिक अंगका लागि फाइदाजनक हुन्छ । शुरुमा कपासलाई नरिवलको तेलमा डुबाउने, त्यसपछि यसलाई आफ्नो नाइटोमा केही बेरका लागि राख्ने गरौं । १५ मिनेटसम्म त्यहाँ मसाज गर्नुपर्छ ।
१. पेटका मांसपेशी र मासिक धर्ममा आराम
नरिवलको तेलमा एन्टी अक्सिडेन्ट गुण हुने भएकाले पेटको मांसपेशीहरुको तन्काईको कारणले उत्पन्न हुने दुखाईमा आराम दिन्छ ।
२. आँखाका लागि लाभकारी
नरिवलको तेलको प्रयोगले तपाईंको दृष्टि अत्यन्त राम्रो हुन्छ ।
३. प्रजनन क्षमता बढ्छ
लामो समयदेखि विश्वास गरिदै आएको छ कि नरिवलको तेलले फर्टिलिटी रेट बढाउन सहयोग गर्छ किनकी यसमा ट्राइग्लिसराइड पाइन्छ ।
४. उर्जा बढाउँछ
नरिवलको तेलले खेलाडीहरुलाई उर्जा दिने र उनीहरुको शारीरिक स्थिति सुदृढ गर्न मद्दत गर्छ । यसका अलावा रुघाको ज्वरोबाट पनि बचाउँछ ।
Like & Follow us on Facebook
यो पनि पढ्नुहोस्
मानव स्वास्थ्यको लागि सोयाबीन खानुका फाइदाहरु
मानव स्वास्थ्यको लागि प्याज खानुका फाइदाहरु