हेल्थ टिप्स

नाइटोमा नरिवलको तेल लगाउदा हुने फाइदाहरु

यस्ता छन् नाइटोमा नरिवलको तेल लगाउदा फाइदाहरु, जानी राखौ ! नाइटो नवजात शिशुको सालनाल हटाएपछि पेटमा बन्न जने निशान हो । प्राय: सम्पूर्ण स्तनधारी प्राणीहरूको नाइटो हुने गर्छ र विशेषत मानिसमा यो स्पष्ट हुने गर्छ । नाइटो यस्तो ठाउँ हो जहाँबाट बच्चाले अम्बलिकल कर्डद्वारा आफ्नो पोषण लिन्छन् । यस ठाउँबाट कैयौ नशाहरु एकअर्कासँग जोडिएका हुन्छन् । त्यसैले नाइटोमा तेल लगाउदा आन्तरिक अंगका लागि फाइदाजनक हुन्छ । शुरुमा कपासलाई नरिवलको तेलमा डुबाउने, त्यसपछि यसलाई आफ्नो नाइटोमा केही बेरका लागि राख्ने गरौं । १५ मिनेटसम्म त्यहाँ मसाज गर्नुपर्छ ।

१. पेटका मांसपेशी र मासिक धर्ममा आराम

नरिवलको तेलमा एन्टी अक्सिडेन्ट गुण हुने भएकाले पेटको मांसपेशीहरुको तन्काईको कारणले उत्पन्न हुने दुखाईमा आराम दिन्छ ।

२. आँखाका लागि लाभकारी

नरिवलको तेलको प्रयोगले तपाईंको दृष्टि अत्यन्त राम्रो हुन्छ ।

३. प्रजनन क्षमता बढ्छ

लामो समयदेखि विश्वास गरिदै आएको छ कि नरिवलको तेलले फर्टिलिटी रेट बढाउन सहयोग गर्छ किनकी यसमा ट्राइग्लिसराइड पाइन्छ ।

४. उर्जा बढाउँछ

नरिवलको तेलले खेलाडीहरुलाई उर्जा दिने र उनीहरुको शारीरिक स्थिति सुदृढ गर्न मद्दत गर्छ । यसका अलावा रुघाको ज्वरोबाट पनि बचाउँछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

मानव स्वास्थ्यको लागि सोयाबीन खानुका फाइदाहरु

मानव स्वास्थ्यको लागि प्याज खानुका फाइदाहरु

स्वास्थ्यको लागि चना खानुका फाइदाहरु

स्वास्थ्यको लागि हरियो धनियाका फाइदाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!