विश्वविख्यात ७ वरिष्ठ डाक्टरहरु
विश्वविख्यात ७ वरिष्ठ डाक्टरहरु
डाक्टर नं. १. सूर्यको प्रकाश ।
डाक्टर नं. २. प्राकृतिक वातावरण ।
डाक्टर नं. ३. प्राकृतिक भोजन ।
डाक्टर नं.४. दैनिक एक घण्टाको व्यायाम ।
डाक्टर नं.५. प्रयाप्त पानीको सेवन ।
डाक्टर नं.६. दैनिक ७ –८ घण्टाको गहिरो निन्द्रा ।
डाक्टर नं.७. आत्मविश्वास ।
योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय द्वारा जनहितमा जारी।
*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।
यो पनि पढ्नुहोस्