विधि विज्ञानमा डीएनए इकाईमा के के को परीक्षण गरिन्छ ?
विधि विज्ञानमा डीएनएमा निम्न लिखित परीक्षणहरु गरिन्छ ।
१. रगत, वीर्य, रौंको जरा तथा अन्य Body tissue हरुमा रहेका कोषका DNA moleculeलाई controlled नमुनासंग तुलना गरी व्यक्ति पहिचान गरिन्छ ।
२. बाबु, आमा र बच्चाको DNA fingerprint तुलना गरी पितृत्व स्थापना गरिन्छ । बाबुर आमा मध्ये कुनै एकजना मात्र उपलब्ध रहेमा पनि यस प्रविधिबाट उपलब्ध व्यक्ति र विवादित बच्चा बिचको सम्बन्ध यकिन गर्न सकिन्छ ।
३. कुनै रगत महिलाको हो वा पुरुषको हो भन्ने पहिचान गर्न सकिन्छ ।
४. कुनै जंगली जनवारको ओखेटोपहार परिक्षण गरी उक्त वस्तु कुन जंगली जनवारको हो भन्ने यकिन गर्न सकिन्छ ।
यो पनि पढ्नुहोस्
डीएनए परीक्षण कहाँ गर्न सकिएला र कति खर्च लाग्ला ?
डीएनए जाँच के-कस्ता कुरामा गर्न सकिन्छ ? किन परीक्षण गराउने गर्छन ?