आयुर्वेद

स्वास्थ्यको लागि चिप्ले किरा खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

एकपटक मलाई चोट लागेको हुनाले बुबाले मलाई चिप्ले किरा खान भन्नु भयो र म खान तयार भए । जस्तो नाम त्यस्तै काम भने झै मैले जिउदो किरा ३ वटा खाएको थिए मलाई ठिक भयो । चिप्ले किरा खानाले धेरै ताकत दिने भएकाले यसको संरक्षण गर्नुपर्ने देखिन्छ ।

खाँदा हाडजोर्नी दुखेको चोटपटक लागेको ठीक हुनुको साथै यौन शक्ती बढ्ने यस्तो औषधि हाम्रो पहाडी इलाकामा प्रशस्त पाइने देखिएको छ । यी किरा खाँदा हाडजोर्नी दुखेको चोटपटक लागेको ठीक हुन्छ । यसका साथै शरीरमा निकै ताकत बढ्छ । त्यसैले पहिलेदेखि औषधीको रुपमा चिप्लेकिरा खाने चलन रहन्दै आएको छ ।

भियग्रा यौनवर्धक औषधीको रुपमा विश्व प्रसिद्ध छ । नेपालको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा भियग्रा भन्दा निकै प्रभावकारी भएको कुरा प्रमाणित भैई सकेको छ । चिप्लेकिरा यार्सागुम्बा भन्दा पाउन सजिलो हुनुका साथै अझ प्रभावकारी भएको कुरा ती खाने व्यक्तिहरुले भनेका छन् ।  

अरु समयमा भन्दा चिप्लेकिरा खाएको समयमा निकै यौन शक्ति निकै बढेको अनुभव पाइएको छ । यही गुणले गर्दाले पनि आजकालका युवाहरु अझ बढी चिप्लेकिरातर्फ आकर्षित भएको छ । खैरो वा सुनौलो भन्दा कालो चिप्लेकिरा अति नै प्रभावकारी एवं शक्तिवर्धक हुन्छन् । त्यसैले एक पटकमा आधी वा एक चौथाइ मात्र खानु उपयुक्त हुन्छन् ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

स्वास्थ्यको लागि एभोकाडो खानुका फाइदाहरु

स्वास्थ्यको लागि नासपाती खानुका फाइदाहरु

स्वास्थ्यको लागि बेलौती खानुका फाइदाहरु

स्वास्थ्यको लागि केरा खानुका फाइदाहरु

स्वास्थ्यको लागि काउली खानुका फाइदाहरु

स्वास्थ्यको लागि आँप खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!